प्रविधि

कोरोना भ्याक्सिनबारेका भ्रामक ट्विटलाई कुनै स्थान छैन : ट्विटर

1619341979.png

काठमाडौं– माइक्रो ब्लगिङ साइट ट्विटरले कोेरोना भाइरसविरुद्धको भ्याक्सिनका बारेमा भ्रम फैलाउने जुनुसकै ट्विट हटाइने स्पष्ट पारेको छ। 

ट्विटरका प्रवक्ताले आइतबार भनेका छन्, ‘भ्याक्सिनका बारेमा गरिने अफवाहपूर्ण, विवादास्पद तथा सन्दर्भबिनाका ट्विट डिलिट गरिनेछ।’

यसअघि ट्विटरले कोरोनबारे गलत कुरा ट्विट गरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट नै बन्द गरिदिएको थियो।
 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट
सर्वाधिक पढिएको